‘संशोधन बारे बोलेको हुँ, सम्झौता गरेको छैन’

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकलाई सम्बोधन गरेका छन् । आफ्नो भारत भ्रमण बारे व्यवस्थापिका संसद्लाई जानकारी गराउँदै देउवाले संविधान कार्यान्वयनमा छिमेकीको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे । उनले संविधान कार्यान्वयन र स्वीकार्यता नेपालीको आन्तरिक कुरा भएको बताउँदै यसमा आफुले कसैसँग सम्झौता नगरेको स्पष्ट पारे । भारत भ्रमणका बेला संविधान संशोधनबारे आफूले दिएको अभिव्यक्तिको चर्को आलोचना…