महिला–स्वास्थ्यबारे डाक्टर श्रीप्रसाद अधिकारी

व्यक्तिचित्र नेपाल सरकारद्वारा सञ्चालित चितवनको भरतपुर अस्पताल र भरतपुरकै पुष्पाञ्जली अस्पतालमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी आफ्नो जन्म नै बिरामीको सेवा गर्नका लागि भएको बताउनुहुन्छ । चितवन भरतपुर नगरपालिका वडा नं. ७ कृष्णपुरमा जन्मिनुभएका डा. अधिकारीले नेपालका विभिन्न अस्पताल र स्वास्थ्यकेन्द्रमा सेवा गर्ने सिलसिलामा हुम्ला जिल्ला स्वास्थ्य कार्यालयमा डेढ वर्ष (नेपाल सरकारअन्तर्गत) नवलपरासी…