पाठक मञ्च

राम्रो गर्न खोज्नेलाई निरुत्साहन किन ? सम्पादकज्यू मेरो विचारमा सबैले आ–आफ्नो ठाउँमा रहेर सफा, इमानदारीपूर्ण र जिम्मेवार भूमिका निर्वाह गर्ने हो भने देश बन्न समय लाग्दैन । म एउटा सरकारी कर्मचारी हुँ र आफ्नो ठाउँमा रहेर देशका लागि केही गरौँ भन्ने भावनाबाट अभिपे्ररित छु । भू तथा जलाधार संरक्षण विभागमा मैले जिम्मेवारी सम्हालेको केही महिना…