चैते दशैँ बाग्लुङै हरर, भेटौँ साथी लुभेन सहर…

- डिल्लीराम अम्माई बाग्लुङ समाज बेल्जियमले चैते दशैँ धुमधामसँग मनाउने भएको छ। बेल्जियमको लुभेनस्थित ओन्ज हाउसमा २६ मार्चका दिन नयाँ वर्ष २०७५ लाई समेत स्वागत गर्दै चैते दशैँ मनाउन लागिएको समाजले एक सुचनामार्फत प्रष्ट्याएको हो । समाजले उक्त सांस्कृतिक कार्यक्रमसहित हुने शुभकामना आदानप्रदान कार्यक्रममा सबै नेपालीलाई सहभागी हुन आग्रह समेत गरेको छ्र । बाग्लुङ समाजको…