बर्लिन (जर्मनी)मा सम्पन्न ‘बर्लिन ओपन कराते च्याम्पियनसिप’ जित्ने कराते खेलाडीलाई गृहमन्त्री रामबहादुर थापा (बादल)ले सम्मान गरेका छन् । खोप फुटसलद्वारा आयोजित फुटसल लिग २०७४ को प्रमुख अतिथिको रुपमा रहेका थापाले सो बर्लिनमा पदक जित्ने मण्डेकाजी श्रेष्ठ, मुकुन्द महर्जन, अनु अधिकारी र मल्लिका थापालाई सम्मानित गरेका हुन् । सो अवसरमा राम बोस श्रेष्ठको प्रयोजनमा गृहमन्त्री थापाले…