काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७४/०७५ को ६ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै, पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् । उपत्यकामा आव २०६९/७० मा १४८, आव २०७०/७१ मा…