यस्ता छन् युएई पुगेका नेपाली महिलाका पीडा

– किरण भट्टराई/युएई तनहुँकी सुनिता (नाम परिवर्तन) राम्रो काम र आकर्षक तलब पाउने भनी दलालले देखाएको प्रलोभनमा परी १० महिनाअघि भारत हुँदै संयुक्त अरब इमिरेट्स (युएई) आइपुग्नुभयो । उहाँलाई बाँकेको नेपालगञ्ज नाका हुँदै भारतको नयाँदिल्ली लगियो । त्यहाँ केही दिन राखेपछि युएई पुऱ्याइयो । दलालले युएईमा राम्रो काम पाइने भन्दै विभिन्न प्रलोभनमा पारेकै कारण उहाँ…