इटहरी र तिलाठीमा वृहत स्वास्थ्य शिविर हुने

हेमशंकर सिंह राजविराज । सुनसरी जिल्लाको इटहरी र सप्तरीको तिलाठीमा आउदो वैशाखमा बृहद स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । अमेरिकास्थित कैलाश मेडिकल फाउण्डेसन र लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट फोर सि थ्री को संयुक्त आयोजनामा अप्रिल १२ तारेखमा इटहरी र १६ तारेखमा तिलाठीमा वृहत स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । उक्त शिविरमा आमेरीकाका १३…