बुटवलमा दीप प्रज्वलन दाङमा आन्दोलन

सरकारले प्रदेश नम्बर ५ को अस्थायी केन्द्र बुटवल तोकेको खुशीयालीमा विभिन्न राजनीतिक दलहरूले बुटवलमा दीप प्रज्वलन गरेका छन् । नेपाली कांङ्ग्रेस, नेकपा एमालेलगायत लहरूका अलावा विभिन्न व्यवसायिक सङ्घ–संस्थाहरूले पनि दीप प्रज्ज्वलन गर्दै खुशीयाली मनाएका हुन् । नेपाली कांङ्ग्रेसले बुटवलको मिडियाचोकमा दीप प्रज्ज्वलन गरी कांङ्ग्रेस नेतृत्वको सरकारले रुपन्देहीलाई नै अस्थायी राजधानी तोकेर लुम्बिनी अञ्चलका जनताको भावना…