– रेजिना गौतम झापा/ सरकारले शैक्षिक नीति परिवर्तन गरेसँगै हाल कक्षा १० सम्म सञ्चालन हुँदै आएका विद्यालयहरूले माविको मान्यता पाउन अब कक्षा १२ सम्म अनिवार्य सञ्चालन गर्नुपर्ने भएको छ । सरकारी नीतिले सामुदायिक विद्यालयलाई स्तरोन्नतिको नैतिक दबाब सिर्जना हुनुका साथै भौतिक संरचना निर्माण गर्ने, धरौटी रकम जुटाउने लगायतका चुनौती थपिएका छन् । स्तरोन्नति गर्न नसके…