– प्रकाश के.सी. (लण्डन) बेलायतको लण्डनस्थित केम्प्टन रेसकोर्श पार्कमा हरेक वर्षजस्तै यो वर्ष पनि उत्तिकै उल्लासपूर्ण वातावरणमा नवौँ नेपाली मेला सम्पन्न भएको छ । बेलायतको सबैभन्दा ठूलो संस्था तमू धीं यूकेले आयोजना गरेको हिजो आइतबारको सो कार्यक्रममा बेलायतका विभिन्न स्थानहरुबाट नेपालीहरूको सहभागिता रहेको थियो । तमू धीं यूकेका अध्यक्ष ज्ञामबहादुर गुरुङको सभापतित्व र बेलायतका लागि…