छाउको घाउ र समाजको प्रतिकार

सुदुरपश्चिमका पहाडी ग्रामीण क्षेत्रका छाउगोठमा किशोरी तथा युवतीहरूको मृत्यु भएको समाचार बेलाबेलामा प्रकाशित–प्रसारित भइरहेका छन् । केही हप्ताअघि पनि यस्तै समाचार आयो । समाचार थियो– ‘छाउगोठमा बसेको बेला सर्पले डसेर दैलेखमा एक किशोरीको मृत्यु ।’ तर, छाउगोठभित्र हुने यस्ता त्रासद घटनाबारे हाम्रो समाज अझै संवेदनशील देखिएको छैन । झण्डै पाँच वर्षअघिबाट सुदुरपश्चिममा छाउपडी प्रथा उन्मुलन…