प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा विभाग सुधार्न पठाइएका वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले यही मङ्सिरको पहिलो साता २० लाख घुस असुलेको विभागभरि चर्चा छ । इमानदार र स्वच्छ छविका प्रधानमन्त्री भट्टराईका उनी भान्जेज्वाइँ हुन् । वैदेशिक रोजगार विभागमा व्यापक अनियमितता भएको जानकारी पाएपछि प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिएका थिए । यसभन्दा अगाडिका महानिर्देशक नरेन्द्रराज…