ट्राफिकजामका दुश्मन !-डीआईजी विज्ञानराज शर्मा

केटाकेटी उमेरमा जसलाई प्रहरी भनेपछि फिटिक्कै मन पर्दैनथ्यो, पुलिसको नजिक पर्नै नपरोस् भनी स्कुल जाँदा पनि घरनजिकको प्रहरी थाना छल्दै जो बाटो बदलेर हिँड्दथ्यो, त्यही व्यक्ति स्नातकको अध्ययन सकेर क्यारियर बनाउने बेला परिबन्दले नेपाल प्रहरीमै भर्ना हुन बाध्य भयो । र, पुलिस देख्दैमा मुर्मुरिने उही व्यक्ति आज प्रहरीको महत्त्व आमनागरिकलाई कसरी बुझाउने, आमजनतामा प्रहरीको छवि…