विक्रमसम्वत् खारेजी प्रयास, गाई मारी गधा पोस्ने काम

०६८ पुस २० बुधबार घटना र विचार साप्ताहिकमा 'विक्रमसम्वत् खारेजी प्रक्रिया सुरु' शीर्षकमा समाचार प्रकाशित भएको छ, जसअनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराई इस्वी सम्वत् चलाउन ठाडो रूपले सक्रिय भएका छन् । उनको यस कदमबाट स्तब्ध नहुने सचेत नागरिक कमै होलान् । देशमा चलेका सम्वत्हरूका अतिरिक्त अन्तर्राष्ट्रिय ग्रेग्रोरियन सम्वत्बारे सरकारको धारणा स्पष्ट भएपछि मात्र समितिले कार्यादेश…