✍ श्यामकृष्ण लम्साल समयका पलपलहरूमासुन्दर फुलबारीको सौन्दर्यभित्रसन्तानहरूलाई जन्माउँछिन् आमा । आफ्नो भर्भराउँदोपनभित्रआफू रित्तिएरआफू सिद्धिएर भएपनिसन्तानको आँत रसिलो पार्दैधरतीलाई हराभरा बनाउँछिन् आमा । आमाको स्तुतिमा जति लेखेपनिजति देखेपनिनदेखेपनिचन्द्रसूर्यझैँमहान् र चम्किली छिन् आमा,बन्दनीय छिन् आमा । दिङ्ला, भोजपुर