अत्तरियामा गोली लागेर सुनचाँदी व्यवसायी घाइते

कैलालीको अत्तरियामा गोली चलेको छ। अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरीले जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ । अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पतालनजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास सुनार घाइते भएका हुन्…