नागोया साहित्य उत्सव २०२२ सम्पन्न

जापान प्रतिनिधि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ। नागोयामा संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम पुस्तक विमोचन कार्यक्रम, गजल मेहफिल, बहस र खुला रचना वाचनलगायतका खण्डहरूमा विभाजन गरी सम्पन्न गरिएको थियो…