आज कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?

मंगलबार डलरको भाउमा सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ३२ पैसा तोकिएको छ । सोमबारको तुलनामा अमेरिकी डलर खरीदबिक्रीमा सामान्य फेरबदल भएको छ । युरोपियन युरो एकको खरिददर १३३…