उत्कृष्ट ढङ्गले जिम्मेवारी सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले पृतना तथा वाहिनी अड्डाका सैनिक कर्मचारीहरूलाई नेपाल सरकारबाट प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ । निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी लिने उद्देश्यले जिल्ला भ्रमणका क्रममा रहनुभएका प्रधानसेनापति शर्माले मकवानपुर, सिन्धुली र सुनसरीमा भएका छट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका…