बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

विकास रौनियार, धादिङ पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति १० बजे काठमाडौंबाट सिराहा जाँदै गरेको बा.प्र. ३ ००१ ख ०७२२ नंं।को यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं. ७ स्थित खेस्टेखोला पुलनजिकै विपरित दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नंं.को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको…