रामपुर नगर बसपार्कलाई व्यवस्थित गर्न माग

सुशीला रेग्मी, रामपुर (पाल्पा), रासस हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ । बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रुपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ । रामपुमा पछिल्लो समय सवारी साधनको सङ्ख्या बाक्लिँदै छ । नमस्ते रामपुर…