रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन अनिश्चितकालका लागि बन्द

रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन शनिबार पनि खुला नहुने भएको रुसी उर्जा कम्पनी ग्याजप्रोमले जनाएको छ । ग्यास प्रवाह हुने नर्ड स्ट्रिम १ पाइप लाइनबाट ग्यास चुहेकाले अनिश्चितकालका लागि बन्द गरिएको कम्पनीले जनाएको छ । केही दिनदेखि बन्द उक्त पाइपलाइन शनिबार पुनः खुला हुने बताइएको थियो । पाइप लाइनमा मर्मत सम्भार गर्न आवश्यक भन्दै कम्पनीले…