बेल्जियमका राजाले अन्ततः मुद्धा हारे

डिल्ली अम्माई, बेल्जियम सुन्दै आश्चर्य लाग्ने सन्दर्भ ! बेल्जियमका राजाको छोरीलाई अल्बर्ट द्वित्तीय आफ्नो बुबा हुन् भनेर प्रमाणित गर्न समेत सात वर्षको कानुनी लडाइँ लड्नु पऱ्यो। राजाको अवैध सम्बन्धबाट जन्मेकी छोरीले बेल्जियमको सर्वोच्च अदालतबाट मुद्धा जितेकी छन् र अब उनले कानुनी रुपमा शाही पदवी प्रयोग गर्ने अधिकार प्राप्त गरेकी छन् । बिहीबार (१ अगस्ट) बेल्जियमको…