बाघचालमा ८ देखि ८४ वर्षका खेलाडी

प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको बसुन्धारस्थित चन्द्रबिन्दु स्कूलमा प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न प्रतियोगिताको उद्घाटन वरिष्ठ खेलाडी बैकुण्ठ मानन्धरले गरेका थिए । उद्घाटन कार्यक्रममा नेपालका मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै मानन्धरले अन्य यस्तै खेलहरुको खोजी गरी मुलधारमा ल्याउनुपर्ने बताए । बाघचालजस्तै अन्य मौलिक खेलहरुलाई प्रवद्र्धन…