पण्डित दीनबन्धु पोखरेल एपीआईसी कलेजको ब्राण्ड एम्बेष्डर

राजन घिमिरे, सिड्नी पण्डित दीनबन्धु पोखरेलको अनुभवमा शिक्षा नै सम्पत्ति हो । शिक्षा यस्तो माध्यम हो कि जसले विश्वलाई जोड्छ र फरक-फरक देशका नागरिकलाई एक बनाउछ । यस्तो प्रेरणादायी भनाइ राख्दै यतिबेला अष्ट्रेलियाको भ्रमणमा रहहनुभएका उहाँले बुधबार सिड्नीमा रहेको अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले सुम्पिएको ब्राण्ड एम्बेष्डरको जिम्मेवारी स्विकार गर्नुभएको छ । यो कलेज गैह्रआवासीय नेपाली…