सनत आचार्य, युरोप प्रतिनिधि बेल्जियम सरकारले कोरोना संक्रमणको उच्च जोखिममा रहेका मुलुकबाट आउने व्यक्तिहरूमा संक्रमण देखिएपछि क्वारेन्टिन प्रक्रिया र अवधिमा कडाइ गर्ने सङ्केत दिएको छ । अध्ययनका लागि भारतका विभिन्न स्थानबाट लुभेन र आल्स्ट क्षेत्रमा आएका बीस विद्यार्थीमा गत बिहीबार भारतीय भेरियन्टको कोरोना भाइरस संक्रमण देखिएपछि सरकारले कडाई गर्ने संकेत गरेको छ । गत शुक्रबार…