सनत आचार्य, बेल्जियम नेपाली काङ्ग्रेसद्वारा कोभिड-१९ महामारीको रोकथाम र उपचार प्रयोजनका लागि विदेशस्थित जनसम्पर्क समिति र यससँग जोडिएका अन्य संघ-संस्थाहरूबाट आर्थिक सहयोगको अपेक्षा गरेसँगै नेपाली जनसम्पर्क समिति बेल्जियमले आर्थिक रकम संकलन कार्यलाई तीव्रता दिएको छ । जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले जनसम्पर्क समिति र अन्य संघ-संस्थासँग गरेको आग्रहपश्चात सोमबारदेखि रकम संकलन गर्न थालिएकोमा हालसम्म…