नेपाल पत्रकार महासंघ बेल्जियमको प्रथम अधिवेशन सम्पन्न

ओम शर्माको नेतृत्वमा ७ सदस्सीय समिति चयन सनत आचार्य/बेल्जियम नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा चयन भएका छन् । शाखाको मंगलबार (६ अप्रिल) सम्पन्न अधिवेशनले शर्माको नेतृत्वमा सात सदस्सीय नयाँ समिति निर्विरोध चयन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्वागेलु शेर्पा, कोषाध्यक्षमा निलम घिमिरे सापकोटा र सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज…