‘नेपाल आइडियल-२’का ६ प्रतिष्पर्धी अष्ट्रेलियामा गुञ्जँदै

राजन घिमिरे पछिल्लो समय अष्ट्रेलिया नेपाली चलचित्र र गीत संगीतका कार्यक्रमहरूका लागि निकै अभ्यस्त हुन थालेको छ । यस क्षेत्रका प्रशंसकहरू पनि अष्ट्रेलियामा धेरै नै छन् । यसै क्रममा गायनमा आधारित लोकप्रिय रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी पहिलोपटक अष्ट्रेलियामा प्रस्तुत हुने भएका छन् । कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि…