बलिउड सुपरस्टार सलमान खान सबैभन्दा धनी भारतीय सेलेब्रिटी बनेका छन् । फोब्र्स इन्डिया सेलेब्रिटीका अनुसार सलमान १०० सेलेब्रिटीजको सूचीमा शीर्ष स्थानमा रहेको जनाएको छ । शाहरुख खान यो सूचीमा शीर्ष १० स्थानबाट पनि तल झरेका छन् । सन २०१८ फोब्र्स इन्डिया सेलेब्रिटी १०० को लिस्ट मनोरञ्जन क्षेत्रका कलाकारहरूको सो वर्ष अनुमानित कमाइ गरेको आधारमा मूल्यांकन…