रामचन्द्र अधिकारी अष्ट्रेलियामा सम्मानित

राजन घिमिरे, अष्ट्रेलिया कलाकार रामचन्द्र अधिकारी यतिबेला अष्ट्रेलिया यात्रामा छन् । उनको यो भ्रमण नितान्त पारिवारिक भए पनि उनलाई सार्वजनिक कार्यक्रमहरुमा सहभागी गराउने प्रयत्न यहाँ गरिएका छन् । लामो समयदेखि सिड्नीमा रहेका छोरा-बुहारी र छोरी-ज्वाइँलाई भेट्न अष्ट्रेलिया आइपुगेका अधिकारी बुधबार अष्ट्रेलियाको राजधानी क्यानभरामा सम्मानित भए ।एक कार्यक्रमबीच क्यानभरामा रामचन्द्र र उनकी धर्मपत्नीलाई सम्मान गरिएको हो…