सञ्चारिकाको अध्यक्षमा पण्डित

सञ्चारिका समूहको सातौँ महाधिवेशनबाट नितु पण्डित अध्यक्षमा निर्वाचित भएकी छिन् । आज राजधानीमा भएको निर्वाचनमा पण्डितसँगै १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । उपाध्यक्ष कमला पन्थी, महासचिव विमला तुम्खेवा, सचिव यशोदा अधिकारी र कोषाध्यक्ष सीमा शर्मा निर्वाचत भएका छन् । त्यसैगरी, सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वशी बस्न्यात, रुवी रौनियार, वसन्ती बास्तोला, सञ्चिता…