लोकगीत, आधुनिक वा पपगीत होस या गजल, हरेक विधाका गीत संगीतको मामिलामा पोख्त मानिन्छन् गायक थानेश्वर गौतम । यही प्रतिभा र क्षमताका कारण उनले प्रवासमा थुप्रै पटक प्रवासी नेपालीहरू माझ गीतसंगीत प्रस्तुत गरिसकेका छन् । लामो समयदेखि गीति क्षेत्रमा लागि पर्दै आएका थानेश्वर गौतम अब अष्ट्रेलियावासी नेपालीमाझ गुन्जने भएका छन् । उनको साथमा गायिका सम्झना…