बलिउडको बेस्ट जोडीको रूपमा परिचित काजोल र अजय देवगन पुनः एक साथ फिल्ममा देखिने भएका छन् । काजोलले ‘तानाजी’ फिल्ममा सुुटिङ गर्न थालेपछि यो जोडी ठूलो पर्दामा पुनः सँगै देखिने पक्का भएको हो । बलिउड दर्शकहरूबीच निकै लोकप्रिय यो जोडीले यसभन्दाअघि पनि थुुप्रै फिल्ममा अनिभय गरिसकेका छन् । जसलाई दर्शकहरूले खुवै मन पराएका थिए ।…