सोनमलाई बिहेको हतार

भारतको नयाँदिल्लीका उद्योगपति आनन्द अहुजासँग लामो समयदेखि प्रेममा रहेकी बलिउड नायिका सोनम कपुर वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । त्यसो त सोनम र आनन्दले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म मुख खोलेका छैनन् । तर, दुवैले एकअर्कासँगको सम्बन्ध नकारेका पनि छैनन् । लन्डन र भारतका विभिन्न ठाउँमा सँगै देखिएका उनीहरूको सम्बन्ध कसैबाट लुकेको छैन । सोनम र…