रहेनन् रेडियो नेपालका प्रथम गायक

'फगत एक नजरमा कसैले लियो मन, जति बिर्सुं भन्छु उति सम्झने झन्...’ भन्ने गीतबाट प्रसिद्धि कमाएका रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको निधन भएको छ । रेडियो नेपालका संस्थापक सदस्य समेत रेहका रिमालको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो । मोहनकुमारी र घनश्याम रिमालका चार छोरा र दुई छोरी गरी ६ सन्तानमध्ये साइँलो छोराको…