‘जी सिने अवार्ड’ नेपालमा आयोजना गरिने

हिन्दी सिनेमाको लागि प्रदान गरिने पुरस्कार ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा एक विशेष समारोह आयोजना गरी प्रदान गरिने भएको छ । सन् २००४ देखि शुरु भएको जी सिने अवार्ड पहिलोपटक मुम्बईमा आयोजना गरिएको थियो भने त्यसपछि दुबई, लण्डन, मरिसस, मलेसिया, सिङ्गापुर, मकाओ जस्ता शहरमा आयोजना भइसकेका छन् । आउँदो डिसेम्बरमा अब यो अवार्ड सेरमोनी…