यसै वर्षदेखि मनाउन थालिएको ‘विश्व साइकल दिवस’ हिजो (३ जुन) विश्वभर मनाइयो । भारतको विशेष पहलमा उक्त दिवस मनाउने स्वीकृति संयुक्त राष्ट्र सङ्घले दिएकोले भारतमा निकै धुमधामले साइकल दिवस मनाइएको थियो । साइकल दिवसलाई रौनकता प्रदान गर्ने उद्देश्यले वातावरणप्रेमी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयम् साइकलमा सवार भई ‘विश्व साइकल दिवस’ उद्घाटन गरे । मोदीको साइकल…