मत फकाउन यस्तो पनि गर्छन् उम्मेदवार

चुनावको बेला मतदाताबाट भोट फकाउन उम्मेदवारले हात जोडेर झुक्नु, अनेक आश्वासन तथा लोभ–प्रलोभन दिनु त सामान्य कुरा नै हो । चुनावअघि आश्वासन दिएर लोभ्याउने, जित हासिल भएपछि तिनै मतदातालाई नचिन्ने, चिने पनि बहानाबाजी गरेर पन्छिने तेस्रो मुलुकका नेताहरूको मिल्दोजुल्दो चरित्र हो । यो विशेषता आममतदाताले पनि बुझेकै हुन्छन्, तर हरेक निर्वाचनमा फेरि तिनै नेताका नौटङ्कीको…