झलकमान प्रतिष्ठानलाई आर्थिक सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्काले राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको धर्म, संस्कृति, कला, साहित्य तथा पहिचानको रक्षाको खातिर जुनसुकै मुल्य चुकाउन तयार रहेको बताएका छन् । झलकमान गन्धर्व स्मृति प्रतिष्ठानलाई राप्रपा प्रवास विभागको तर्फबाट नगद पच्चिस हजार सहयोग हस्तान्तरण गर्दै मुलुकको लोपन्मुख संस्कृति र कला जोगाउन स्वर्गीय गन्धर्वको उल्लेखनीय योगदान…