‘महानायक’लाई नयाँदिल्लीमा किन बनाइयो ‘जोकर’ ?

– कुसुम भट्टराई प्रधानमन्त्री केपी ओलीले यसपालिको आफ्नो भारत भ्रमणमा फिल्मी रङ्ग पनि पोते । बलिउडका कलाकारसँग अन्तरक्रिया गर्ने भन्दै उनले नायक राजेश हमाल र दिनेश डिसीलाई भारत भ्रमणमा लगे । हास्य कलाकार दिपकराज गिरीले आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘कलाकारले कलाकारलाई सम्मान गरेको पाउँदा खुशी लागेको छ ।’ दिपकराजको स्पष्ट ब्यङ्ग्य थियो कि प्रधानमन्त्री ओली…