सफलता नमिले सोख पूरा गर्छु : पारू

जब रेडियोमा गीत बज्थ्यो उनी सँगसँगै गुनगुनाउन थालिहाल्थिन् । तर, गीत–सङ्गीत के हो, त्यो उनलाई थाहा थिएन । सुन्दा राम्रो लाग्ने र गुनगुनाउँदा अझै आनन्द आउने भएकै कारण उनी गीत–सङ्गीतप्रति सानै उमेरमा आकर्षित भएकी थिइन् । यसरी बालापनको दिनचर्या अगाडि बढ्दै जाँदा गीत–सङ्गीतप्रति उनको माया गाँसिन पुगेको थियो । छोरीले रेडियोमा बजेको गीतसँगसँगै गाउन थाल्दा…