हलिउडमा प्रयोग गरिँदै आएका उपकरण प्रयोग गरेर नेपाली चलचित्र रानीमहल निर्माण हुने भएको छ । पाल्पामा रहेको राणाकालीन ऐहिासिक दरबार रानीमहलमा आधारित चलचित्र निर्माण हुन लागेको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ वेदप्रसाद भुसालको निर्माणमा हिमाल न्यौपानेले निर्देशन गर्ने बताइएको छ । स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति निकटका दुई साथीबीचमा एक…