भेडिखर्के स्मृति प्रतिष्ठान गठन, उनको संझनामा शालिक निर्माण गरिने

लोपोन्मुख ठाडोभाकाका स्वरसर्माट स्व. भेडिखर्के साइँला अर्थात दीर्घराज अधिकारी को सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिएको छ । साइँलाको सम्झनाको साथै ठाडोभाका संरक्षण र विभिन्न सांस्कृति तथा साहित्यिक विषयमा काम गर्नेगरी भेडिखर्के साइँला स्मृति प्रतिष्ठान तदर्थ समिति गठन गरिएको हो । सदरमुकाम बेसीशहरमा भएको एक भेलाले साइँलाका ज्वाँई शम्सेर लौडारीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन…