– राजन घिमिरे, सिड्नी चलचित्र कान्छी हेरिरहँदा सिड्नीवासी नेपालीहरूले ‘हाँसो’को मनोरन्जन जति पाए, त्योभन्दा बढी सिनेमाको पर्दामा पात्रहरू भावुक देखिँदा तीसँगै दर्शकले आँशु पनि खसाले । ‘म सिड्नी आएको १४ महिना भयो । यसबीचमा धेरै नेपाली चलचित्रहरू हेरियो तर कान्छीले मन छोयो,’ चलचित्र हेरिसकेपछि नवीन पौडेलको प्रतिक्रिया थियो । हिजो शनिबार सिड्नीको हर्सभिलमा रहेको इभेन्ट…