करीना बन्दैछिन् मधुवाला

वलिउडमा आजकल ‘बायोपिक’को लहर चलेको छ । कुनै व्यक्तिविशेषमाथि आधारित रहेर फिल्म निर्माण गर्ने कार्य नै बायोपिक हो । महेन्द्रसिंह धोनी, गीता फोगाटपछि साइना नेहवालमाथि पनि फिल्म बन्दैछ भने यस सूचीमा विख्यात अभिनेत्री मधुवालाको नाम पनि थपिँदै छ । मधुवालाको नाममा फिल्म बनाउने आधिकारिक घोषणा भइसकेको छैन, तथापि उनकी कान्छी बहिनी मधुर ब्रिज आफ्नी दिदीको…