छोरीको साथ पाएर मख्ख सनी

वलिउडबारे थोरै मात्र चासो राख्नेले पनि चिन्दछ कि सनी लियोनी को हुन् ! तर सनी लियोनी एक छोरीकी आमा बनेकी छिन् भन्नेचाहिँ धेरैलाई जानकारी नहुन सक्छ । हो, सनीको जिन्दगीमा एक सानी छोरी आएकी छिन् । तर, छोरीलाई सनी आफैले जन्म दिएकी भने होइनन् । महाराष्ट्रको लातुर भन्ने ठाउँबाट धर्मपुत्रीको रूपमा सनीको जोडीले हालै ती…