चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक

चलचित्र ‘बलिदान’को ‘ट्रेलर’ सार्वजनिक गरिएको छ । यसअघि उक्त चलचित्रको पोस्टर, प्रि-टिजर, टिजर र गीत सार्वजनिक भइसकेको छ । देशभक्तिभाव झल्काउन खोजिएको उक्त चलचित्रको ट्रेलरमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देख्न सकिन्छ भने कलाकार अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन् । मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका…