पूरा भयो चलचित्र ‘मायावी’को छायाङ्कन

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्मको करिव २ महिनामा छायाङ्कन सकिएको हो । फिल्मको छायाङ्कन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुशी साटेको थियो । शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरूले छायाङ्कन समापन गरेका थिए । यो फिल्ममा…