नेपाली नाटक ‘क्लेशाः’ भारतको रङ्ग महोत्सवमा मञ्चन

नेपाली नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भएको छ । प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘क्लेशाः’को २५औं भारत रङ्ग महोत्सवमा मञ्चन भएको हो । भारतको राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने महोत्सवमा नाटक ‘क्लेशाः’ नयाँ दिल्लीमा र उत्तरखण्डको रामनगर (नैनीताल)मा गरी दुई मञ्चन भएको हो । नयाँ दिल्लीको एलटिजी…